नियम ६१
निर्देशिका बनाउने
ऐन तथा यो नियमावली कार्यान्वयन गर्न नेपाल सरकार अर्थ मन्त्रालयले आवश्यक निर्देशिकाहरू बनाइ जारी गर्न सक्नेछ ।